(First Love)
तिम्रो नाममा चिठीपत्र लेखुलेखु लाग्छ
साँझपख छतमा बसी देखुदेखु लाग्छ
हानछऔ जब तिर झै नजर मेरो मुटुमा
त्यो नजरको स्वरूपलाई छेकुछेकु लाग्छ
तिम्रो अधर देखन मलाई अत्यास भयर
तिम्रो घरछेउ आगनिमा टेकुटेकु लाग्छ
बिहानीको सुर्यजस्तै बैसामा नै रमाएकि तिमि
चन्चल तिम्रो नागबेलिलाई सेकुसेकु लाग्छ|
only_just4u
No comments:
Post a Comment